[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

"आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु(बिक्रि बितरणमा नियन्त्रण ) ऐन २०४९ तथा नियमावली २०५१ सम्बन्धि अस्पताल फार्मेसी,औषधि पसलका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम

Apr 08 2025
"आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु(बिक्रि बितरणमा नियन्त्रण ) ऐन २०४९ तथा नियमावली २०५१ सम्बन्धि अस्पताल फार्मेसी,औषधि पसलका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम

स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा औषधि ब्यावसायी संघ जिल्ला शाखा रुपन्देहीको समन्वयमा "आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु(बिक्रि बितरणमा नियन्त्रण ) ऐन २०४९ तथा नियमावली २०५१ सम्बन्धि अस्पताल फार्मेसी,औषधि पसलका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम होटल सन स्टार भैरहवामा सम्पन्न भएको छ !

कार्यक्रम स्वास्थ्य निर्देशनालय प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षता, प्रमुख अतिथि NCDA Rupandehi का कार्यबाहक अध्यक्ष पुरुषोत्तम भट्टराई,सहजकर्ताहरु प्राभास पन्थी,खिमलाल पाण्डे,टीकाराम अधिकारी रहनु भएको कार्यक्रममा जिल्ला शाखा रुपन्देही कानुनी सल्लाहकार युवराज घिमिरे,शाखाका पदाधिकारी तथा सदस्य सहित भैरहवा क्षेत्रका ४९ जना औसधि ब्यावसायीहरुको उपस्थिति रहेको थियो !!

Related News